Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


नेपाल औषधि लिमिटेडले माघदेखि सिटामोल उत्पादन गर्ने

लिमिटेडले सिटामोल उत्पादनका लागि ९० प्रतिशत कामसम्पन्न भइसकेको जनाएको छ । लिमिटेडका महाप्रबन्धक डा.रोभसकुसुम सुवेदीले कुनै व्यावधान नआए १५ दिनभित्र भारतबाट दुईओटा मेसिन आएपछि माघदेखि सिटामोल उत्पादन गर्ने गरी आवश्यक अन्य तयारी पूरा भइसकेको जानकारी दिए । सरकारको पूर्ण स्वामित्वमा रहेको लिमिटेडले गत वैशाख २४ गते जीवनजल उत्पादन सुरु गरेको थियो । महाप्रबन्धक सुवेदीले भने,…