नेपाल रेडक्रसले मंगलबार एक कार्यक्रमबीच जिल्ला स्वास्थ्य कार्यालय रसुवालाई प्रि–फेब्रिकेटेड भवन हस्तान्तरण गरेकोे हो । रेडक्रमसले उक्त २६ कोठे भवन बनाउन ४ करोड २५ लाख खर्च भएको दाबी गरेको छ ।