
प्रतिष्ठानले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा पाँचै विकास क्षेत्रमा पुनःस्थापना केन्द्र सन्चालन गर्ने सरकारी नीतिअनुसार यस्तो सुविधा उपलब्ध गराएको जनाएको हो ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा यस्तो सेवा सन्चालन गर्ने भनिए पनि अन्य क्षेत्रमा भने यस्तो सेवा सुरु हुन सकेको छैन ।
शान्ति तथा पुर्ननिर्माण मन्त्रालय तथा शान्तिकोष सचिवालयसँग सहकार्य गरी प्रतिष्ठानले द्वन्द्वमा परेका घाइतेहरुलाई सबैखाले उपकरण प्रयोग गरी निःशुल्क उपचार सेवा दिइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्