गुणस्तरीय स्वास्थ्य सेवा र तीब्र प्रशासनिक सुधारका कारण स्वास्थ्य मन्त्रालयले दुई वर्षअघि बेनी अस्पताललाई ५० शैयामा स्तरोन्तति गर्ने निर्णय गरेको थियो । अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि प्रसुती, बहिरंग र दन्त विभाग रहेको भवनलाई भत्काएर नयाँ भवन निर्माण शुरु गरिएको हो । तर भवन निर्माणमा भएको ढिलासुस्तीका कारण यसअघि दिँदै आएको सेवासमेत अस्पतालले उपलब्ध गराउन…