Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


डा. केसीको अनशन जारी, प्रधानन्यायाधीशको राजिनामाको माग

प्रधानन्यायाधीश गोपाल पराजुलीले राजिनामा नदिएसम्म सत्य तथ्य छानबिन नहुने भएकाले अनशन जारी नै राख्ने डा. केसीले बताए । हामीसँग कुरा गर्दै डा. केसीले प्रधान न्यायाधीशमाथि लागेको आरोपको निष्पक्ष छानबीनका लागि राजिनामा दिनुको विकल्प नरहेको उनको जिकीर छ । अरु माग पूरा गर्न र मुलुकमा मौलाएको लूटतन्त्रविरुद्ध जनताको आवाज सुनाउन पनि अनशन कायमै राख्नुको विकल्प नभएको…