Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


कपिलवस्तुमा डेङ्गीका ४ जना बिरामी फेला

बुद्धभूमि नगरपालिकाको बरकलपुर स्वास्थ्य चौकीमा आएका बिरामीको स्वास्थ्य जाँच गर्दा चार जनामा डेङ्गीको संक्रमण फेला परेको हो । बुद्धभूमि नगरपालिका वडा नम्बर ९ इमिलिया, चौवन्न र सातबास गाँउका ४ जनामा डेंड्गीको संक्रमण फेला परेको स्वास्थ्य चौकीले जनाएको छ ।