११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


सबै कर्मचारी चुनावमा खटिएपछि स्वास्थ्य सेवा प्रभावित


0
Shares

जिल्लामा रहेका स्वास्थ्य संस्थाका सबै कर्मचारी चुनावमा खटिएपछि बिरामी मर्कामा परेका छन् ।

जिल्लाका ६८ वटै स्वास्थ्य संस्थाका ३७५ कर्मचारीमध्ये २ सयभन्दा बढी चुनावमा खटिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले बताए ।

मूख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले निर्वाचन परिचालनका लागि जरुरी देखिएका कर्मचारी मात्र खटाइएको बताए ।