स्थानीय अजयमेरु गाउँपालिका वडा नम्बर १ समैजीमा रहेको स्वास्थ्य चौकीमा जनप्रतिनिधिको प्रयासमा सुत्केरी घर (बर्थिङ सेन्टर) सन्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । गर्भवती आमा र नवजात शिशुलाई आकालमा मृत्यु हुनबाट जोगाउन र स्वास्थ्य सेवामा उनीहरूको पहुँच बढाउनका लागि सो सेन्टर निर्माण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत दिलबहादुर शाहीले बताए । उनले…