Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


बैतडीका २३ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीका अनुसार बैतडी जिल्लाभरि रहेका ६ महिनादेखि ५९ महिनासम्मका २३ हजार ९७७ बालबालिकालाई बिहीबार (आज) र शुक्रबार (भोलि) भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइन लागिएको हो । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ महिनादेखि एक वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र…