Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


आँखाको प्लाष्टिक शल्यक्रियासम्बन्धी सम्मलेन सुरु

‘नेपाल अकुलो प्लाष्टिक सोसाइटी फर सर्जनस्’ (एनइएसओएस)को आयोजनामा शुक्रबारबाट सुरु भएको सम्मेलन सुन्दर दृष्टिमा आधारित भएको एनइएसओएसका अध्यक्ष तथा आँखाको प्लाष्टिक शल्यचिकित्सक अध्यक्ष डा.रोहित सैंजुले बताए । देशमा आवश्यक पर्ने आँखाको प्लाष्टिक शल्यक्रिया सेवामा गुणस्तरीय र आवश्यक सेवा उपलब्ध गराउने, आँखाका युवा डाक्टरमा प्लाष्टिक सर्जरी सेवा र शल्यक्रिया विधामा जानकारी गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको…