मंगलबार राजधानीमा आयोजित कार्यक्रममा डा.बिनोदमान श्रेष्ठले विश्व स्वास्थ संगठनका अनुसार विश्वमा वर्षेनी ६ लाख मान्छेको मृत्यु सूर्तिजन्य पदार्थको सेवनबाट हुने गरेको बताए । नेपाल जस्तो देशमा सबैको महँगो उपचार गर्नसक्ने क्षमता नभएकाले जनचेतना जगाउनु आवश्यक रहेकोमा डा.श्रेष्ठले जोड दिए । उपत्यकामा दिनानुदिन बढ्दो वायु प्रदुषणको प्रत्यक्ष असर ट्राफिक प्रहरीलाई पर्ने गरेको र धेरै जसो ट्राफिक…