Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


विषादीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर

जिल्लामा तरकारी उत्पादन बढेसँगै किसानको आम्दानी आशा लाग्दो बन्दै गए पनि उत्पादन बढाउन र छिट्टै बजार लैजान प्रयोग गरिने भिटामिनजन्य औषधि र रोग कीरा नियन्त्रण गर्ने विषादीको अत्याधिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पार्न थालेको हो । विषादीको अत्याधिक प्रयोगले नगदेबाली उत्पादन गर्ने क्षेत्रका महिलामा क्यान्सर, गर्भखेर जाने, श्वासप्रश्वासमा समस्या, छालाको रोग, झाडापखला, टाउको एवं…