अन्धोपन र दृष्टि दोषका समस्या बारे विश्वव्यापी ध्यान आकृष्ट गर्नका लागि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिएको छ । नेपालको कुल जनसंख्याको ० दशमलव ३५ प्रतिशत मानिसमा अन्धोपनको समस्या रहेको छ । जसमा ५० वर्ष उमेर कटेका २ दशमलव ५ प्रतिशत दृष्टिविहिन रहेको तथ्यांक छ । मोतिविन्दु, जलविन्दु, थाइराइड, उच्च…