Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


डा. केसीले थाले १३औंपटकको अनशन, यस्ता छन् माग

चिकित्सा शिक्षा सुधारलगायतका माग राख्दै आएका डा. केसी शिक्षण अस्पताल परिसरमै अनशनमा बसेका हुन् । अनशनमा बस्नुअघि बिहीबार सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवदेनलाई तोडमोड गरी चिकित्सा शिक्षा ऐन पारित गर्न लागेको र ११औंपटकको अनशनमा गरिएको सम्झौता तोडमोड गरेकाले फेरि अनशन बस्नुपरेको बताए । उनले संसदमा विचाराधीन…