Logo १ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026


आन्दोलनका कारण अस्पतालका सेवा ठप्प, प्रधानमन्त्रीले दिए आश्वासन

चिकित्सकहरुको लापरवाही नियमन गर्न सरकारले कानुन वनाउने प्रक्रिया अगाडि बढाउने वित्तिकै चिकित्सकहरु काम छाडेर आन्दोलनमा उत्रिएपछि अस्पतालका सेवा प्रभावित भएका हुन् । सरकारले अस्पताल र उपचार सेवा नियमन गर्न ल्याउन खोजेको कानुन चिकित्सक विरोधी रहेको भन्दै सम्पूर्ण स्वास्थ्य संस्था ठप्प पारेपछि विरामीहरु उपचारै गर्न नपाई फर्कन वाध्य छन् । ओपीडी सेवा बन्द छ भन्दै अस्पताल…