Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


एक वर्षमा ९६ हजार महिलाले गराए सुरक्षित गर्भपतन

राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस–२०६४ का अवसरमा मंगलबार महाशाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा एक वर्षमा ९६ हजार महिलाले सुरक्षित गर्भपतन गरेको जानकारी दिइएको हो । त्यसैगरी, नेपालका ग्रामीण भेगसम्म महिलालाई सुरक्षित गर्भपतन सेवाको पहुँच सुनिश्चित गर्न तीन हजारको हाराहारीमा चिकित्सक, नर्स तथा अनमीलाई तालीम प्रदान गरी करिब एक हजार १०० स्वास्थ्य संस्थाबाट सेवा सन्चालान गरेको…