धादिङमा डेंगु नियन्त्रण अभियान सुरु • Image Khabar Image Khabar


धादिङमा डेंगु नियन्त्रण अभियान सुरु


Imagekhabar
२० आश्विन २०७४, शुक्रबार १८:३४

धादिङमा डेंगु नियन्त्रण अभियान सुरु

सदरमुकाम आसपासका क्षेत्रहरुमा लामखुट्टे अत्याधिक भेटिएको र त्यस क्षेत्रमा विरामीको संख्या पनि बढी पाइएपछि स्थानीयवासीहरुले सरसफाइ अभियान सुरु गरेका हुन् ।

सो क्षेत्रमा करीब ९० प्रतिशत घर अगाडि पानी जम्ने गरेका कारण डेंगु फैलाउने लामखुट्टे बढेको जिल्ला जनस्वास्थ्य धादिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्