Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


सरकारले निर्णय नसच्याए सबै स्वास्थ्य संस्था ठप्प पार्ने चिकित्सक संघको चेतावनी

त्यसका लागि विधेयक निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन आत्पत्तिजनक भएको भन्दै ७२ घण्टे अल्टिमेटम दिँदै निर्णय सच्याउन पनि संघले विज्ञप्तिमार्फत अनुरोध गरेको छ । निर्णयलाई ७२ घन्टाभित्र फिर्ता नलिए देशभरका सम्पूर्ण स्वास्थ्य संस्थाहरु पूर्णरुपमा बन्द गरी आन्दोलनमा उत्रिन बाध्य हुने जनाएको छ । संघका महासचिव डा.लोचन कार्कीद्वारा सोमबार जारी विज्ञप्तिमार्फत स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको…