निःशुल्क आँखा शिविर सन्चालन • Image Khabar Image Khabar


निःशुल्क आँखा शिविर सन्चालन


Imagekhabar
२६ आश्विन २०७४, बिहीबार १५:०७

निःशुल्क आँखा शिविर सन्चालन

शिविरमा आँखा परीक्षण गरिनुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

शिवरमा करिब ३५ जनाले आँखा परीक्षण गराएको र केहीको शल्यक्रियासमेत गरेको युवा नेत्र सेवा केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्