चिकित्सकले निकाले हेल्मेट र्‍याली • Image Khabar Image Khabar


चिकित्सकले निकाले हेल्मेट र्‍याली


Imagekhabar
२१ आश्विन २०७४, शनिबार १४:०९

चिकित्सकले निकाले हेल्मेट र्‍याली

नेपाल सरकार र चिकित्सक संघबीच भएको सम्झौता अस्वीकार गर्दै निरन्तर दबाब दिने उद्देश्यले काठमाडौंको माइतीघरमन्डलादेखि नयाँबानेश्वरसम्म र्‍याली निकालिएको हो ।

नेपाल सरकारसँग विगतमा भएका सम्झौता चाँडै कार्यान्वयन हुनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्