Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


चिकित्सा शिक्षा अध्यादेश आउनु संक्रमणकालिन जित : डा. केसी

त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी डा. केसीले चिकित्सा शिक्षा अध्यादेश जारी गराएको भन्दै राष्ट्रपतिदेखि प्रधानमन्त्रीलाई समेत धन्यवाद दिए । डा. केसीले चिकित्सा शिक्षामा कायम भद्रगोल र अनिमितता गर्ने व्यक्तिलाई कारवाही गर्नुपर्ने माग पुरा नभएको भन्दै त्रिवि पदाधिकारीहरुले आईओएमबाट खोसेर लगेर दुरुपयोग गरिरहेको अधिकार फिर्ता नगरेसम्म मेडिकल क्षेत्र सुधार नहुने बताए । मेडिकल कलेजहरुका लागि…