१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


सूर्य नेपाल कारबाहीमा पर्ने

राष्ट्रिय सूचना तथा सन्चार केन्द्रले सुर्तीजन्य पदार्थ नियन्त्रण निर्देशिका बनेको तीन वर्षसम्म पनि सूर्य नेपालले ९० प्रतिशत सन्देशमूलक चित्र नराखेको भन्दै कारबाही गर्ने प्रस्ताव गरेको जनाएको हो । मंगलबार राजधानीमा गरिएको एक कार्यक्रममा केन्द्रका प्रमुख स्वास्थ्य शिक्षा अधिकृत डा. राधिका थपलियाले सूर्य नेपालले सन्देशमूलक चित्र नराखेको उजुरी परेकाले कारबाहीका लागि स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पेस गरेको…