Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


नेपालमा कलेजोरोगको समस्या बढ्दो, यी हुन् लक्षण (भिडियो)

खानपान र जीवनशैलीका कारण बढेको कलेजोरोगको समस्या मद्यपान र लागुपदार्थ सेवन गर्नेमा बढी मात्रामा देखिएको छ । हातगोडा सुन्निनु, बान्ता हुनु, अस्वाभाविकरुपमा तौल घट्दै जानु, कमजोर महसुस गर्नु, आँखा र शरीर पहेंलो हुँदै जानुजस्ता लक्षण देखिन थालेको छ भने तपाइँलाई कलेजोरोगको समस्या रहेको हुनसक्छ । हाल नेपालमा कलेजोरोगको समस्या वर्षेनि डरलाग्दो तवरले बढ्दै गएको कलेजोरोग…