काठमाडौं, जेठ २६ । वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था थप बिग्रिएको छ । काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत देवकोटाको अवस्था गम्भीर बनेपछि सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । उनको स्वस्थ्यमा केही सुधार भए पनि अवस्था सन्तोसजनक छैन । तर सामाजिक संजालमा निधनको खबर सार्बजनिक भएपछि परिवारजनले चिन्ता…