Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


आवासीय चिकित्सकहरु हडतालमा

काठमाडौं, असार २९ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जका आवासीय चिकित्सकहरु हडतालमा उत्रेका छन् । १४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनीहरु आजदेखि हडतालमा उत्रेका हुन् । डा. केसी जुम्लामा १४ दिनदेखि अनशनरत रहे पनि माग सम्बोधनमा सरकार उदासीन भएको भन्दै चिकित्सकहरु आन्दोलनमा उत्रेका हुन् । त्रिवि शिक्षण अस्पतालमा…