Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


फौजदारी संहितामा चिकित्सा पेसासम्बन्धी प्रावधान संशोधन गर्न सरकार तयार

काठमाडौं, भदौ १८ । फौजदारी संहिताको सम्बन्धमा चिकित्सकहरुले उठाउँदै आएका विषयलाई संशोधनमा पठाउन सरकार सकारात्मक देखिएको छ । आन्दोलनरत् चिकित्सक र सरकारबीच सोमबार भएको वार्तामा सरकार माग पूरा गर्न सकारात्मक बनेको हो । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवसमेत सहभागी वार्तामा फौजदारी अपराध संहितामा चिकित्सा पेसामा हुने गल्तीसम्बन्धी प्रावधान संशोधन गर्ने सहमति भएको हो । मेडिकल…