१७ भाद्र २०८२, मंगलबार | Wed Sep 3 2025


सिन्धुलीमा भाइरलका बिरामीको संख्या बढ्यो

सिन्धुली । सिन्धुलीमा भाइरलका बिरामीको संख्या बढ्दै गएको छ । वर्षायामको धमिलो र फोहोर पानी सेवन गरेका कारण बिरामीको संख्या बढ्दै गएको हो । जिल्ला अस्पताललगायत गाउँगाउँका स्वास्थ्य संस्थामा पनि बिरामीको संख्या बढ्दै गएको छ । जिल्ला अस्पताल सिन्धुलीमा यसअघि दैनिक ५० देखि एक सय जना भाइरलका बिरामी आउने गरेकोमा पछिल्ला दिनहरुमा दैनिक ३ सयको…