कञ्चनपुर । थारु जातिमा देखिएको सिकलसेल एनिमिया रोगका बिरामीहरुका लागि महाकाली अञ्चल अस्पतालले उपचार सेवा सुरु गर्ने भएको छ । उपकरण खरिदका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेपछि अस्पतालले सिकलसेलको उपचार सुरु गर्ने भएको हो । यसअघि, कञ्चनपुरका दुई सय ७० जना सिकलसेल एनिमियाका विरामीले कैलालीको सेती अस्पतालमा उपचार गराउँदै आएका थिए । उपकरणको अभावमा…