-प्रज्ञा तिमल्सिना, सहदिप केसी र नविन स्थापित(ईमेज) काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि गत बुधबार अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटार निवासमा आराम गरिरहेका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे आम मानिसले चासो राख्नु स्वाभाविक हो तर यसपटक भने प्रधानमन्त्रीको निजी सचिवालय र उनले उपचार गराएको अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सही सूचना दिन…