Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरी विरुद्ध उजुरी दर्ता

काठमाडौं, पुस २९ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी विरुद्ध झापाको वि एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धीकरण विभागमा उजुरी हालेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईले आयोगका उपाध्यक्ष गिरीले मेडिकल कलेज सम्बन्धका लागि आफूसँग २० करोड घुस मागेकाले उजुरी हालेको बताए ।…