Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


कोरोना भाइरसको लक्षणः शरीरमा आउने परिवर्तन, महिलाभन्दा पुरुषमा संक्रमण ज्यादा हुने खतरा

काठमाडौं । कोरोना भाइरसले विश्व नै आतंकित छ । हालसम्म पाँच सय ६३ जनाले ज्यान गुमाइसकेका छन् । २८ हजार बढी प्रभावित छन् । विश्वका १६ देशमा यो रोग फैलिसकेको छ । यो के हो यसको लक्षण कस्ता हुन्छन् भन्ने कुरा सबैले जान्न जरुरी छ । यसको खाश औषधी पता नलागेका कारणपनि यो रोगबाट संक्रमित हुनेहरुको…