Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


चीनमा रहेका नेपालीको उद्धार गर्न आयोगको आग्रह

काठमाडौं, माघ २६ । राष्ट्रिय मानवअधिकार आयोगले मित्रराष्ट्र चीनको हुबेई प्रान्तमा रहेका नेपालीको जीवन जोखिममा पर्नसक्ने भएकाले स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ । आयोगमा आइतबार बसेको आकस्मिक बैठकले उक्त प्रान्तमा भएका नेपालीको संवेदनशीलतालाई बुझी सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन सरकारसँग आग्रह गरिएको हो । बैठकले सरकारलाई आफ्ना नागरिकहरूलाई शीघ्र सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन…