Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


थिमीमा भरोसा अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर । भक्तपुरको थिमीमा शनिबार वृहत एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको भरोसा अस्पतालको सहकार्यमा स्थानीय लाय्कु धिमे खलको आयोजनामा शिविर भएको हो । शिविरमा पाँच सय बढी बिरामीले उपचार गराएका थिए । डा. दिनेश चन्द्र पोख्रेल नेतृत्वको ३१ जनाको चिकित्सकीय टोलीले थिमीको आदर्श मावि लाय्कुमा भएको शिविरमा…