पर्वत, माघ २४ । हात्तीपाइलेको औषधि सेवन गर्दा स्वास्थ्यमा गम्भीर खतरा आउँदैन, बरु सधैँभर हात्तीपाइलेको जोखिमबाट मुक्त हुन सकिन्छ । ग्याष्ट्रिकका बिरामी वा हात्तीपाइलेका जीवाणु शरीरमा भएका व्यक्तिमा सामान्य समस्या देखिए पनि त्यसले कुनै ठूलो असर पार्दैन तर यस्तो अवस्थामा पनि समाजमा जान्ने बुझ्ने र कतिपय अवस्थामा स्वास्थ्यकर्मीले समेत औषधि सेवन नगरी दिएका कारण आम…