अपडेट रसुवा, माघ १६ । रसुवा जिल्लामा एकजना महिलामा ‘कोरोनाभाइरस’को संक्रमण भएको *आशंका गरिएको छ । जिल्ला अस्पताल रसुवाले चीनको केरुङबाट फर्किएकी एक महिलामा कोरोनाभाइरस संक्रमण भएको आशंका गरेको हो । माघ पहिलो साता केरुङबाट फर्किएकी २४ वर्षीया ती महिलाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको पनि अस्पतालले जनाएको छ । केरुङबाट फर्किएकी महिला बिरामी परेपछि…