Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


जसलाई दुवै खुट्टा गुमेको थाहा छैन, भन्छिन्–‘मलाई बाक्लो जुत्ता किनिदिनू है’ (भिडियो)

प्रज्ञा तिमल्सिना र सहदीप केसी (इमेज) काठमाडौं, मंसिर २५ । गएको आइतबार बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट घाइते भएकी १२ वर्षीया प्रकृति चन्दको ललितपुरको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका कारण दुवै खुट्टा गुमाएकी प्रकृतिको स्वास्थ्यमा भने केही सुधार आएको छ । छोरीको भविष्य कसरी अगाडि बढ्छ ? कसरी बाँच्न सक्छे होला ? भन्ने चिन्ताले…