नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, माघ ६ । चीनबाट सुरु भएको नयाँ रोग ‘कोरोना भाइरस’को संक्रमण नियन्त्रणका लागि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डेस्क’ नै खडा गरी चीन तथा अन्य देशबाट आउने पर्यटकहरुसँग परामर्श गर्न थालिएको छ । कोरोना भाइरसका कारण चीनमा तीनजनाको मृत्य भइसकेको छ भने २०० जनाभन्दा बढी व्यक्तिमा…