५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


हेटौँडा अस्पतालमा छुट्टै ‘कोरोना उपचार कक्ष’

मकवानपुर । हेटौँडा अस्पतालले कोरोना भाइरस उपचार गर्न छुट्टै ‘कोरोना भाइरस उपचार कक्ष’ तयार गरेको छ । वाग्मती प्रदेश सरकार अन्तर्गतको सबैभन्दा ठूलो अस्पतालका रुपमा यो अस्पताल रहेको छ । सो भाइरसका लक्षण देखिएका विरामी आएमा  छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रमुख डा प्रवीण श्रेष्ठले जानकारी दिए । सामाजिक विकास मन्त्रालयको निर्देशनअनुसार…