प्रदीप पौडेल (इमेज) पोखरा, असार ११ । कोरोना संक्रमणका कारण मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव बिहीबार व्यवस्थापन गरिएको छ । स्थानीयको विरोधकाबीच पोखरा महानगरपालिका–३२ मा शव व्यवस्थापन गरिएको पोखरा महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिनुभयो । डोजरले खाल्टो खन्न लागेको थाहा पाएपछि स्थानीयले विरोध गरेका थिए । सोक्रममा प्रहरी र स्थानीयबीच झडप…