Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ९२ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ९२ पुगेको छ । प्रदेशको तनहुँ, स्याङ्जा, बागलुङ र नवलपरासी बर्दघाट सुस्ता पूर्व गरी ४ जिल्लामा थप २५ जनामा कोरोना संक्रमण देखा परेको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम गण्डकीका प्रवक्ता डाक्टर विनोदबिन्दु शर्माले कोरोना संक्रिमतको संख्या गण्डकी प्रदेशमा बढ्दै…