काठमाडौं, असार १४ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले आइतबार पछिल्लो २४ घण्टामा एक सय पाँच महिलासहित चार सय ६३ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको…