Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


क्वारेन्टिनमा एक युवकले गरे आत्महत्या

बर्दिया, साउन १२ । बर्दियाको एक क्वारेन्टिनमा बस्दै आएका एक युवकले गएराति आत्महत्या गरेका छन् । अछाम बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवारस्थित आफन्त कहाँ आएका राम बहादुर सावदले ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमै आत्महत्या गरेका हुन् । क्वारेन्टिनको पछाडिको रुखमा आफैंले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ…