लक्षणसहितका कोरोना संक्रमित भेटिएपछि काठमाडौं उपत्यका थप जोखिममा (भिडियो) - Image Khabar
Everest Bank

लक्षणसहितका कोरोना संक्रमित भेटिएपछि काठमाडौं उपत्यका थप जोखिममा (भिडियो)

काठमाडौं, साउन ११ । काठमाडौ उपत्यकामा साउन महिना सुरु भएसँगै देखिएका कोरोना संक्रमितमध्ये धेरै जनामा लक्षण देखिएको छ ।

यसअघि लक्षणविहीन संक्रमितहरु देखिएपनि हाल लक्षणसहितका संक्रमणहरु भेटिन थालेपछि काठमाडौं उपत्यका थप जोखिममा रहेको विज्ञहरु बताउँछन् ।

यसबारे हाम्रा सहकर्मी प्रज्ञा तिमल्सीनाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत उत्तम कोइरालासँग गरेको कुराकानी ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्