Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


उदयपुरमा दुई जनामा कोरोना पुष्टि, रामपुर बजार ‘सिल’

उदयपुर । बेलकका नगरपालिकामा थप दुई जनामा कोरोना पुष्टि भएको छ । बेलका नगरपालिका ९ रामपुर बजार क्षेत्रमा ३५ बर्षिया महिला र २० बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । दुबैजनाको बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको प्रयोगशालाबाट पिसिआर परिक्षण गरीएको थियो । बेलका नगरपालिका र स्थानीय प्रसाशनले रामपुुर बजार र आसपासका क्षेत्रमा सिल गरेको छ…