काठमाडौं, भदौं १२ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभरमा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुष रहेका छन् । यसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या १९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार…