Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


चितवनमा अर्का एक कोरोना संक्रमितको मृत्यु

चितवन, भदौ १२ । चितवनमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । पुष्पाञ्जली अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरको सहायतमा उपचाररत् पुरुषको मृत्यु भएको हो । भरतपुर महानगरपालिका-२, क्षेत्रपुरका ५१ वर्षीय उनको शुक्रबार बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुरुष श्वासप्रश्वासमा समस्या भएको भन्दै यही भदौ ५ गते उपचारका लागि अस्पताल भर्ना…