काठमाडौं, भदौ १६ । नेपालमा पछिल्लो समय भेटिएका ९६ प्रतिशत कोरोना संक्रमितमा स्थानीय संक्रमण भएको खुलेको छ । जनस्वास्थ्य विद् डा. सुरेश तिवारीले काठमाडौंसहित ५ सयभन्दा बढी संक्रमितको संख्या रहेको १२ जिल्लामा भेटिएका संक्रमण स्थानीय संक्रमण रहेको बताउनुभयो । ५ सयभन्दा बढी संक्रमित रहेका काठमाडौं, भक्तपुर, ललितपुर, महोत्तरी, सर्लाही, वारा, पर्सा, रौतहट, धनुषा, चितवन, रुपन्देही…