Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


कोरोनामुक्त भएकालाई समाजमा विभेद, यस्तो छ, कोरोनालाई जितेकाहरुको अनुभव (भिडियो)

गोपाल पोखरेल (इमेज) विराटनगर, भदौ १८ । प्रदेश नम्बर–१ मा एक हजार ५५३ जना कोरोनामुक्त भइसकेका छन् । तर, कोरोनामुक्त भएकाहरुलाई समाजमा पुनःस्थापित हुन समस्या भएको छ । शिक्षित मानिसहरु नै कोरोना संक्रमणबाट निको भएकालाई विभेद गरिरहेका छन् । विराटनगर–९ का पत्रकार दिनेश साहले साउन २५ गते गरेको 'पीसीआर' परीक्षणमा कोरोना 'पोजिटिभ' देखियो । त्यसपछि…