काठमाडौं उपत्यकामा थपिए ४५४ जना कोरोना संक्रमित • Image Khabar Image Khabar


काठमाडौं उपत्यकामा थपिए ४५४ जना कोरोना संक्रमित


Imagekhabar
१९ भाद्र २०७७, शुक्रबार १७:०८

काठमाडौं उपत्यकामा थपिए ४५४ जना कोरोना संक्रमित

काठमाडौं, भदौ १९ । काठमाडौं उपत्यकामा शुक्रबार ४५४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४५४ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाकारी दिनुभयो ।

त्यसमध्ये काठमाडौंका ३८६ , ललितपुरका ३२ र भक्तपुरका ३६ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्