नरेन्द्र मानन्धर (इमेज) कीर्तिपुर, भदौ ३ । कोरोनाविरुद्धको खोप अझैपनि अनुसन्धानकै चरणमा छ । खोप बनेपनि नेपालजस्तो विकासोन्मुख देशमा तुरुन्त आउनसक्ने अवस्था छैन् । त्यतिन्जेल रोगप्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि एउटा विकल्प भने हुनसक्छ । कोरोना संक्रमितलाई उपचारको क्रममा आयुर्वेदिक औषधि दिन थालेपछि उनीहरुको स्वास्थ्यमा राम्रो सुधार भएको छ । यसको पछिल्लो उदारहण हो, राष्ट्रिय…